शुभकामना छ हजुरलाई बडा दशैको
हाँसीखुसी रहनुहोस् यही छ शुभकामना कसैको ।
दिर्घायु,सुख र शान्तिले सधैं हजुरको मनमा बास पाओस
सधैंभरी हजुरको परिवारमा खुसीयाली छाओस ।
हराउन सारा दु:ख कस्टहरु सत्रुसबै नाश हुन
हरपल हरक्षण हजुरको सबै परिवार एकैसाथ रहुन ।
समाजमा हजुरको सधैं भरी राम्रो-राम्रो कुरा हओस
परिवारमा सधै सधै सुख,शान्ति र खुसीयाली रहोस ।
हजुरको परिवारमा सधैं भरी खुसियाली छाओस
दु:खले कहिलै प्रवेश नपावस ।
मान्यजनको आशि़सले पुरा होस कामना
सधैं भरी सफल रहोस् ,जिन्दगी उच्च रहोस् हजुरको भावना
यही छ शुभ बिजयादशमी २०६६ सालको हार्दिक मंगलमय शुभकामना ।
बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी ,सगरमाथा नेपाल ।
हाल : दोहा ,कतार
पत्रकार पक्राउ परे, तर कसले पक्रेको हो भनेर प्रहरी नै बुझ्दैछ !
-
प्रधानमन्त्री कार्यालयलाई थाहा छैन। सत्तारुढ दललाई थाहा छैन। प्रहरी
प्रवक्तालाई आफ्नै प्रहरी कहाँ गयो भन्ने थाहा छैन। तर पत्रकार पक्राउ परेका
छन्। अनि मध्य...
3 days ago
No comments:
Post a Comment