गजल
थोरै-थोरै गरी धेरै माया तिम्रोलागी संचिराछू ।
पल- पल हर पल तिम्रै लागी बांचिराछू ॥
यदि तिमी सक्छौ भने मलाई सम्झी बसी राख ।
मेरो याद आयो भने तस्बीर हेरी हाँसी राख ॥
तिम्रो हृदयको कुनामा तिम्ले मलाई नपाउँदा ।
मेरो घर आउने बाटो सँधैभरी ताकिराख ॥
तिम्रो मान्छे टाढा अहिले कतै गएको बेला ।
तिम्रो मनमा भोटे ताल्चा ले थुनी राख ॥
म कही भन्दिन गल्ती मेरो पनि भएको होला ।
सक्छौ भने तिम्रो मनमा मेरो लागी माफी राखीराख ॥
बिनोद कुमार रिजाल "ब्रजेश"
रूपनगर - 7 ,सप्तरी
हाल : दोहा ,कतार ।
Scores killed and hundreds missing after Nepal flash floods
-
At least 1000 people were killed and more than 5000 listed as missing
Wednesday in Nepal after flash flooding tore through valleys in the in
Nepal. 341 ...
17 hours ago