तिम्रो माया अझै पनि मटुभित्र छ प्रिय
हृदयको हर पानामा तिमै चित्र छ प्रिय ।।
भुगोल झैँ घुमिरहने मेरो यो मस्तिष्कमा
तिम्रै अटुट स्मृति अनि तिम्रै चित्र छ प्रिय ।।
तिमी के सम्झन्छौ त्यो मलाई थाहा भएन
तर मेरो माया निर्मल जलसरी पवित्र छ प्रिय ।।
एकपटक शत्रुवत सोच परिवर्तन गरी त हेर
मेरो जस्तै संसारमा जताततै मित्रता छ प्रिय ।।
My All-Time Favourite Book: Mahabharat
-
Among all the books I have read, my all-time favourite is *Mahabharat*
written by Chakraborti Rajagopalachary. The edition I own was published in
India i...
6 days ago