Sunday, August 30, 2009

खुलापत्र :

खुलापत्र तथा केही प्रश्नहरु :
सम्माननीय देशद्रोही उपरास्ट्रपति ज्यू ,
देशद्रोही उपरास्ट्रपतिको कार्यालय
नेपाल ।
शपथ बदर भईसकेपछि परमानन्द झाको हैसियत कानूनी रुपमा उपराष्ट्रपति छ की छैन भन्नेमा हामी लाई शंका लागेको छ । संपूर्ण राष्ट्र प्रेमी जनसमुदायको मनमा चोट लागेको छ। किनकी उपराष्ट्रपति जस्तो गरिमामय पदमा बसेको भू:पु न्यायाधीस जस्तो मान्छेले पनि देशको मूल-कानुनको अपहेलना गरी एक विदेशी दलालको भूमिका निर्बाह गर्दै हिजो सम्म अरुलाई कानुनको पाठ सिकाउँदै हिड्ने मान्छेले एस्तो स्थानमा आइपुग्दा यही गर्छ भनेर । तर जसरी सर्वोच्चले शपथ बदर गरिदिएको छ, त्यसरी नै परमानन्द झाले त्यो फैसलालाई बदर गरिदिएकाछन ।उनले सर्वोच्चको आदेश पालना नगर्ने खुला रुपमा घोषणा नै गरेका छन। के यही हो त लोकतांत्रिक परिपाटीको मूल्य र मान्यता ? के यही हो त आफ्नो ज्यानको समेत परवाह नगरी रगतको खोलो बगाउने शहीदको सपना ? के यही हो त जनताले चाहेको वास्तबिक लोकतंत्र ? के यही हो त सर्बोच्च अदालत जस्तो गरिमामय संस्थाको आदर ? अब जनताले कुन आधारले उपराष्ट्रपतिको मान्यता दिने ? माथीको संपूर्ण प्रश्नको जवाफ सोचनीय छ भन्दा अतियुक्ती नहोला । आज आयोजित एकतर्फी पत्रकार सम्मेलनमा उनले आफूले राजीनामा पनि नदीने र अदालतको आदेश पनि नमान्ने बताए । एकतर्फी यो अर्थमा की उनले पत्रकारहरूले सोध्न खोजेका कुनै प्रश्नको जवाफ दिएनन र जालझेल गरेर नेपाली भाषामा शपथ नलिने कुरा उनले प्रष्ट रुपमा नै बताएका छन । प्रश्न उठ्छ , कानूनी राज्य मान्ने हो भने कानुनको व्याख्या गर्ने सर्वोच्च अदालतको फैसला मान्दीन भनेर सार्वजनिक रुपमा भन्न पाईन्छ की पाइन्न? के कानून भनेको ठूलालाई मात्र नलाग्ने र सानालाई मात्र लाग्ने विषय हो ? सर्वोच्चको आदेश पालन गर्दिनँ भन्ने उपराष्ट्रपतिका यत्तिकै नकारात्मक कुरा पनि आएका छन । त्यसैले होसियार यस्तै जनभावना बिरोधी ब्यक्ति हरुले नै देश बिदेशी दलालको फन्दामा सुम्पिन्छं । आजै देखि यस्ता तत्व विरुद्ध आवाज उठाओं ।
धन्यवाद ।
नेपाल र नेपालीको जय होस ।

समय सन्दर्भ :

khulaapatratathaakehiiprashnaharu




shapath badar bhisakepachhi paramaanand jhaako haisiyat kaanunii rupamaa uparaashtrapati chh ki chhain bhannemaa haamii laaee shankaa laageko chh null sanpoorn raashtr premii janasamudaayako manamaa chot laageko chh null kinakii uparaashtrapati jasto garimaamay padamaa baseko bhoo.pu nyaayadhis jasto maanchhele pani deshako mool-kaanunako apahelanaa garii yek videshii dalaalako bhoomikaa nirbaahaa gardai hijo samm arulaaee kaanunako paath padaaudai ,sikaaundai हिड्ने maanchhe le ahile yesto sthaan maa aaipugdaa yahii garchh bhaner null tar jasarii sarvochchale shapath badar garidiyeko chh, tyasarii nai paramaanand jhaale tyo phaisalaalaaee badar garidiyekaa chhan unale sarvochchako aadesh paalanaa nagarne khulaa rupamaa ghoshanaa nai garekaa chhan ke yahii ho t lokataantrik paripaatii ko mooly r maanyataa ? ke yahii ho t aaphno jyaanako samet paravaah nagarii ragatako kholo bagaaune shahiidko sapanaa ? ke yahii ho t janataale chaaheko vaastaabik lokatantr ? ke yahii ho t sarbochch adaalat jasto garimaamay sansthaako aadar ? ab janataale kun aadhaarle uparaastrapatiko maanyataa dine ? maathi ko sanpoorn prashn ko javaaph sochaniiy chh bhandaa atiyuktii naholaa null aaj aayojit yekatarphii patrakaar sammelanamaa unale aaphoole raajiinaamaa pani nadine r adaalatako aadesh pani namaanne bataaye yekatarphii yo arthamaa ki unale patrakaaraharule sodhn khojekaa kunai prashnako javaaph diyenan
karakaapamaa r jaalajhel garer nepaalii bhaashaamaa shapath naline kuraa unale prasht rupamaa nai bataayekaa chhan prashn uthchh, kaanunii raajy maanne ho bhane kaanunako vyaakhyaa garne sarvochch adaalatako phaisalaa maandinan bhaner saarvajanik rupamaa bhann paainchh ki paainn ? ke kaanun bhaneko thoolaalaaee maatr nalaagne r saanaalaaee maatr laagne vishay ho ?

sarvochchako aadesh पालन गर्दिनँ भन्ने उपराष्ट्रपतिका mukhabaat kehii sakaaraatmak kuraa pani aayekaa chhan jastai
-नेपाली जनताले चाहेमा जनतासमक्ष nepaaliimaa patakapatak shapath lin tayaar chhu
-न्यायपालिकाको मर्यादा हनन गर्ने आफ्नो कुनै मनशाय छैन
-नेपाली भाषी नेपालीहरुको मान एवम् तिनका भावनाको पनि हृदयदेखि कदर गर्छु
-शपथ लिँदा आफ्नो मनमा महान् नेपाली भाषाको अपमान गर्ने कुनै मनशाय नभएको नेपाली भाषा नबोल्ने शपथ खाएको पनि होइन। एक अर्काको भाषा भावनाको सम्मानबाट नै सबै नेपाली विजयी हुनसक्छौँ।
- तराई, मधेस, पहाड, हिमाल सिङ्गो राष्ट्रको उपराष्ट्रपति रहेको मलाई आफ्नो पदीय गरिमा मर्यादाको ख्याल छ।

माथिका वाक्यांस लाई बिचार गरी खण्डन गर्दा उपराष्ट्रपतिले मात्र जनताको आँखामा छारो हाल्ने काम बाहेक केही गरेको पाइएन किन भने प्रथम वाक्यांसले के भन्छ भने , नेपाली जनताले चाहेमा जनतासमक्ष नेपालीमा पटकपटक शपथ लिन तयार छु। के सर्वोच्च न्यायलय जस्तो गरिमा माया संस्था नेपाली जनताको हैन ? की आफु जस्तै विदेशी दलालको संस्था हो भन्ने लाग्छ ? दोस्रो वाक्य न्यायपालिकाको मर्यादा हनन गर्ने आफ्नो कुनै मनशाय छैन न्यायपालिकाको मर्यादा हनन गर्ने मनसाय नभएको भए के यो सम्मान गरेको हो भनेर जनताको आंखामा छारो हालेको कसैको आज्ञा पालना गरेको भनेर यसैलाई भनिन्छ त्यसो भए ?

नेपाली भाषी नेपालीहरुको मान एवम् तिनका भावनाको पनि हृदयदेखि कदर गर्छु। त्यसो भए यही हो नेपाली भाषीको कदर गरेको ? यदि हिन्दीमा सपथ खानुको बदला आफ्नो मातृभाषा सपथ खांदा जनताले के गर्थे ? शपथ लिँदा आफ्नो मनमा महान् नेपाली भाषाको अपमान गर्ने कुनै मनशाय नभएको नेपाली भाषा नबोल्ने शपथ खाएको पनि होइन। एक अर्काको भाषा भावनाको सम्मानबाट नै सबै नेपाली विजयी हुनसक्छौँ। यदि उपराष्ट्रपतिले नेपाली भाषाको अपमान नगरेको भए के खिल्ली उडाएको मान्ने हामी जनताले की विदेशी दलाल, ?

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out