हरेक दिन तिम्रो नाम,लिई गीत गाउँछु
हरेक बिहान प्रकाश बनी,तिमीमा म छाउछु ।।
दिवास्वप्न देख्छु म,तिमी सँग घुमेको
तिमी सँगै गाएको,तिमी सँगै भुलेको ।।
हरेक रातहरुमा,राति अबेर सम्म
जहाँ हुन्छ एकान्त,अनी सुनसान ।।
हरेक पल हरेक क्षण,तिम्रो यादमा हुन्छु म
तिमी म सँग नहुँदा,सुँक्क-सुँक्क रुन्छु म ।।
बिनोद कुमार रिजाल
रूपनगर-७, सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार
राष्ट्र बैंकको असर्फी तमासा : सुन बेच्ने कि जनतालाई घाममा सेक्ने?
-
तीन करोड जनसङ्ख्या भएको देश। सुनका असर्फी जम्मा १४ हजार वटा। बेच्ने ठाउँ
एउटा। समय दुई दिनको आठ घण्टा। अनि नियम चाहिँ ‘फर्स्ट कम, फर्स्ट सर्भ्ड’ !
यो कुनै ...
4 days ago