गजल
थोरै-थोरै गरी धेरै माया तिम्रोलागी संचिराछू ।
पल- पल हर पल तिम्रै लागी बांचिराछू ॥
यदि तिमी सक्छौ भने मलाई सम्झी बसी राख ।
मेरो याद आयो भने तस्बीर हेरी हाँसी राख ॥
तिम्रो हृदयको कुनामा तिम्ले मलाई नपाउँदा ।
मेरो घर आउने बाटो सँधैभरी ताकिराख ॥
तिम्रो मान्छे टाढा अहिले कतै गएको बेला ।
तिम्रो मनमा भोटे ताल्चा ले थुनी राख ॥
म कही भन्दिन गल्ती मेरो पनि भएको होला ।
सक्छौ भने तिम्रो मनमा मेरो लागी माफी राखीराख ॥
बिनोद कुमार रिजाल "ब्रजेश"
रूपनगर - 7 ,सप्तरी
हाल : दोहा ,कतार ।
भेनेजुएलामा भूकम्प
-
दक्षिण अमेरिकी देश भेनेजुएलामा २०२६ जुन २४ मा लगातार दुई शक्तिशाली भूकम्प
(क्रमशः ७.२ र ७.५ म्याग्निच्युड) आए। दुवै भूकम्प करिब ४० सेकेन्डको अन्तरमा
आएका ...
4 days ago
nice it, i like it,
ReplyDeleteराम्रो लाग्यो ! प्रगति गर्दै जानुस | शुभकामना छ - बिनोद जी !
ReplyDelete