परदेशी जीवन
परदेशी हुनुको पीड़ा
देशको दयनीय अवस्था ।
नारा नयाँ नेपालको
सबै पुराना नेताहरु
स्यालले बाघको छालाको खोल ओडे जस्तो ॥
नयाँ संबिधान बनाउने आश्वासन
जनताको पसीना बाट जमेको धुकुटी सक्ने मेलो
त्यसैले यस्तो ढीला गरेका ।।।
वर्तमान सरकार
केही छैन अधिकार
वानरको पुच्छर लौरो न हतियार ।।।।
भत्ता खाएर बसेका सभासद्को संबिधान बनाउने जिम्मा
निर्धारित मिति भित्र संबिधान नबने
सिंहदरबार बाट सबै जनता मिलेर लखेटने छन ।।।।।
बिनोद कुमार रिजाल
रूपनगर,सप्तरी
नेपाल
हाल : दोहा, कतार
ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदै
-
ओस्लोमा इन्द्रजात्रा महोत्सव २०२६ आयोजना हुँदैओस्लोमा नेपाली कला, संस्कृति
र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्द्रजात्रा महोत्सव
२०२६...
4 days ago
No comments:
Post a Comment