Diwali | Forward this Graphic
नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
कृत्रिम सौन्दर्य
-
ब्रिटिश रियालिटी शो Botched का स्टार, इङ्ल्यान्डको बासिन्दा Jordan James
Parke "Lip King", जसले प्लास्टिक सर्जरीमा $१५०,००० भन्दा बढी खर्च गरेको
रिपोर्ट थि...
3 hours ago
बिनोद जी के हो ......... पोस्ट गर्न त निकै लामो समय लागाएर तिहारमा ....शुभ साइत जुराउनु भो नी ! रेगुलर हुने कोसिस गर्नु है !
ReplyDeleteदिपावलीको पावन अबसरमा यहाँ लागायत यहाँको परिवारमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !
धन्यबाद ! वेदनाथ जी !
ReplyDeleteAmazing blog. Keep sharing the good work!
ReplyDeleteFind Cheap Domain Registration in Nepal