साथी दिवसको उपलक्ष्यमा संपूर्ण चिरपरिचित र अपरिचित मित्रहरुलाई शुभकामना
आज बिहानैदेखि साथी दिवसको शुभकामनाहरु आइरहेका छन्। सबै साथी होउन्, वैरभाव कसैमा नआओस्। शत्रु कोही नबनोस्। सबै मित्र बनून्। साथी दिवसको अवसरमा माइसंसारका सबै साथीहरुलाई यही शुभकामना।
सधैँ राम्रा कथा
-
गजलबहर : हजज मुसम्मन सालिमअर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् ,
मुफाईलुन्वजन : १२२२ - १२२२ - १२२२ - १२२२काफिया : अनरदिफ : भएका छन्यता
सुन्दा सधैँ र...
3 days ago
thank you .
ReplyDelete